झापामा भयानक सवारी दुर्घटना

0
2783

झापा । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको झिलझिलेमा सवारी दुर्घटना भएको छ । मोटरसाइकलमा सवार दुई जना सडकमा लडिरहेको अवस्थामा उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्