ओली, प्रचण्ड र देउवालाई मोदीले किन गरे फोन ?

काठमाडौँ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोन सम्वाद गरेका छन् ।
मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेका छन् । तर, टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको उनले बताएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )