बिर्तामोडमा पिक ब्राण्डका सामग्रीको विक्री शुरु

बिर्तामोडमा पिक ब्राण्डका सामग्रीको विक्री शुरु

बिर्तामोड । विश्व प्रशिद्ध चाइनिज कम्पनि पिक ब्राण्डका सामग्री अब झापाको बिर्तामोडमा पाइने भएको छ ।

झापाको बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा बिर्तामोडका व्यवसायी दिनेश पाठक र एजीला पाठकले पिक ब्राण्डको सोरुम सञ्चालनमा ल्याएसंगै पिक ब्राण्डका सामग्री बिर्तामोडमै पाइने भएको हो ।

पिक ब्राण्डको सोरुमको उद्घाटन पाठकका मातापिता शिवप्रसाद पाठक र विष्णुमाया पाठकले गरेका थिए ।
उद्घाटनमा सहभागी बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाई.,व्यवसायी दिपेश पाठक, शुभकुमाई पाठक ,नेपाल चेम्वर अफ कमर्शका केन्दीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण विमली , नेपाल चेम्वर अफ कमर्शका प्रदेश उपाध्यक्ष सन्तोष अग्रवाल, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली, व्यवसायी राजकुमार गुप्ता , दिपेन्द्र राउत ,मनोज प्रसाई., शेखर ढकाल , मनोज उप्रेती, विष्णु उप्रेती, प्रज्जवल विमली, ज्ञानेन्द्र विमली ,डा.लक्ष्मीप्रसाद मैनाली, लगायतले चाइनिज कम्पनि पिक ब्राण्डका सामग्री पिक ब्राण्डको सोरुममा नै उपलव्ध गराएकोमा खुशी व्यक्त गरे ।

पिक ब्राण्डका स्पोटर्स आइटम बिर्तामोडबाटै उपलव्ध हुने र ती सामग्री टिकाउ हुनुका साथै मूल्य पनि सस्तो हुने व्यवसायी दिनेश पाठकले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )