इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सम्झना

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सम्झना

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सम्झना भण्डारी चयन भएकी छिन् ।

इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनको सन् २०२२÷०२३ का लागि प्रेसिडेन्टमा भण्डारी चयन भएकी हुन् । यसअघि भाइस प्रेसिडेन्ट रहेकी भण्डारीले जुलाई १ तारिक अर्थात असार १७ गतेदेखि कार्यभार सम्हाल्दैछिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )