३० के.जी.गाँजा सहित दुई जना पक्राउ

मोरङ । पथरी र इलाका प्रहरी कार्यलय पथरीले फागुन ११ गते विशेष सुराकीको आधारमा कानेपोखरी गाँउपालिका वडा नम्बर ७ चिसाङ खोलाको पुल नजिक वाट अवैध लागु औषध ३० के.जी. गाँजा सहति २ जनालाई पक्राउ गरेको छ ।

धनकुटा छिन्ताङग गाउँपालिका वडा नम्बर २ वस्ने वर्ष १९ को राजन बि.क.र सोहि स्थानमा बस्ने वर्ष २४ को धिराज राईलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरूबिरूद्ध आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )