ट्रकको ठक्करबाट एकको मृत्यु

ट्रकको ठक्करबाट एकको मृत्यु

झापा । बिर्तामोड रामचोकस्थित राजमार्गमा ट्रकले मोटरसाइकललाई बिहीबार ठक्कर दिँदा मोटरसाइकलमा सवार ईलाम देउमाईका समिर खानलको मृत्यु भएको छ ।

उपचारका लागि बीएण्डसी अस्पताल लगीए पनि उपचारका क्रममा खलालको मृत्य भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

खनालसँगै मोटरसाइकलमा सवार निर्मल कट्टेलको भने उपचार भईरहेको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )