युवा तथा खेलकुद विकास समिति हल्दीवारीको सदस्यमा गिरी

युवा तथा खेलकुद विकास समिति हल्दीवारीको सदस्यमा गिरी

बिर्तामोड । युवा तथा खेलकुद विकास समिति हल्दिबारी गाउँपालिकाको सदस्यमा बलराम गिरी चयन भएका छन् ।

सानै उमेरबाट सक्रिय राजनीतिमा होमीएका गिरीलाई सर्वसहमत रुपमा खेलकुद विकास समितिको सदस्यमा चयन गरिएको हो ।

गिरी तत्कालिन नेकपा एमाालेको बर्गीय संगठन युवा सघं नेपाल झापा जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु हल्दिबारी गाउँकमिटीको अध्यक्ष रहेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )