मेची भन्सार कार्यालयको विश्रामलयमा एक व्यक्ति मृत फेला

मेची भन्सार कार्यालयको विश्रामलयमा एक व्यक्ति मृत फेला
झापा । भन्सार कार्यालय नजिकैको विश्रामलाय भित्र नाम, थर, वतन खुल्न नसकेका एक व्यक्ति मृत भेटिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
मृत फेला परेका व्यक्ति भारतीय नागरिक नागरिक हुन सक्ने बताइएको छ । भन्सार परिसरमा मृत भेटिएका व्यक्तिको पोष्र्टमाटमका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा शव पठाइएको प्रहरी जनाएको छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )