चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौंमा

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइ पुग्नुभएको छ । विदेशमन्त्री वाङ चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणबारे छलफलका लागि आइतबार काठमाडौ आइपुग्नु भएको हो ।

विदेशमन्त्री वाङ परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा चिनियाँ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउनुभएको हो । पाकिस्तान हुँदै नेपाल आउनुभएका विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गर्नुभएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )