बहुसंख्यक मतदाता मेरो पक्षमा छन्, मेरो जित सुनिश्चित छ : गौतम गुप्ता, अध्यक्ष पदका उमेद्वार

बहुसंख्यक मतदाता मेरो पक्षमा छन्, मेरो जित सुनिश्चित छ  : गौतम गुप्ता, अध्यक्ष पदका उमेद्वार

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ झापाको अबिधेसन र निर्बाचन हुदैछ । यही भदौ २७ गते हुने निर्बाचनका लागि यतिबेला झापामा चुनाबी माहोल तात्दै गएको छ । यो चुनाबलाई आ आफ्नो पक्षमा पार्नका लागि उमेद्वारहरु घर दैलोमा ब्यस्त छन् ।
२०५५ सालदेखि दमकस्थित महाबीर फार्मेसी संचालनमा ल्याएर औषधि ब्यबसायमा पाइला हालेका गौतम गुप्ता एकजना बरिष्ठ ब्यबसायी हुनुहुन्छ । यद्दपि, आफ्ना पीता देबराज गुप्ताले २०३० सालमा खोलेको जयश्री महाबीर फार्मेसीको निरन्तरता स्वरुप उहाँले औषधि ब्यबसाय गर्दे आउनु भएको हो । ०५९ सालमा पहिलो पटक नेपाल औषधि ब्यबसायी संघ मेची