सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड २, चारपाने (झापा)को साधारण सभाको सूचना

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड २, चारपाने (झापा)को साधारण सभाको सूचना

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.
बिर्तामोड २, चारपाने (झापा)को

साधारण सभाको सूचना


यस संस्थाको तेईसौ बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएकोले स्थानीय साधारण सभाबाट छनौट भएका प्रतिनिधिज्यूहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति : २०७६ पौष २६ गते शनिबार
समयः दिनको ठीक ११ः३० बजे
स्थानः अग्रसेन भवनको प्रांगण (शनिश्चरे रोड) बिर्तामोड

नोटः हजिरी १०ः३० बजेबाट खुल्ला रहने छ ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.
बिर्तामोड २, चारपाने (झापा)

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )