सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा परेपछि बिहीबार पदबाट राजीनामा दिनुभएको हो ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग बार्गेनिङ गरेको अडियो बुधबार सार्वजनिक भएको थियो ।त्यही अडियो प्रकरणले मन्त्री बाँसकोटा सत्तबाट बाहिरिनु परेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )