स्वास्थ्यकर्मी माथि दुव्यर्वहार गर्ने उत्तम कार्की पक्राउ

स्वास्थ्यकर्मी माथि दुव्यर्वहार गर्ने उत्तम कार्की पक्राउ

काठमाडौँ। स्वास्थ्यकर्मी माथि दुव्यर्वहार गर्ने उत्तम कार्की पक्राउ परेका छन्।

गत शुक्रवार काठमाडौं प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा एक स्वास्थ्यकर्मी माथि अनाधिकृत रुपमा तलासी लिएर दुव्यर्वहार गरेका थिए। कार्कीलाई चन्द्रागिरीबाट महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )