नेपालको नक्सा जारी हुँदा देखिएको अनौठो संयोग

नेपालको नक्सा जारी हुँदा देखिएको अनौठो संयोग

झापा । लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा जारी हुँदा अनौठो संयोग देखियो । झापाली र स्याङ्जालीलाई बिभिन्न प्रकारले जोडेर हेर्ने गरिन्छ । नक्सार जारी गर्ने मुख्य भुमिकामा थिए दुई झापाली र एक स्याङ्जाली ।

प्रधानमन्त्री केपी शर्मा ओली र भुमी व्यवस्था मन्त्रालयका सचिव केदार न्यौपाने झापाली हुन् भने भुमी व्यवस्था मन्त्री पद्यमा अर्याल स्याङ्जाली ।
सरकारलाई ऐतिहासिक निर्णय लिनुपुर्व शक्तिकेन्द्रको ठुलो दवाब हुन्छ । दवाव र प्रभावका बीच नेपाल सरकारले राष्ट्र र जनताको पक्षमा निर्णय लिर्दै गर्दा भुमी व्यवस्था मन्त्रालयका सचिव न्यौपाको भुमीका पनि महत्व पूर्ण रहेको थियो । सचिव न्यौपाने इमान्दार र जनताका काममा समर्पित हुने अफिसरका रुपमा निजामती सेवामा परिचित छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )