योगेश, गोकुल गोप्य छलफलमा

योगेश, गोकुल गोप्य छलफलमा

काठमाडौ । अदालतको फैसला पछि दुई धार बनेको नेकपा (एमाले) का दोश्रो पुस्ताका नेताहरुले गोप्यरुपमा बार्ता र छलफल थालेका छ्न ।

स्रोतका अनुसार अहिले एमालेका नेता योगेनश भट्टराई र प्रधानमन्त्रीका पृय पात्र गोकुल बस्कोटा सिनामंगलस्थित होटल एयरपोर्टमा बिहान ९ बजे बाट सम्वादमा छ्न ।

खनाल, नेपाल समुहले आयोजना गरेको कार्यकर्ता भेला सुरुहुनु भन्दा केहि घण्टा अगाडी गरिएको भेटघाटलाई निकै महत्वका साथ हेरिएको एक एमाले नेताले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )