नेकपा माओवादी केन्द्र झापाको इन्चार्जमा धर्मशिला

नेकपा माओवादी केन्द्र झापाको इन्चार्जमा धर्मशिला

झापा ,नेकपा माओवादी केन्द्र झापाको इन्चार्जमा धर्मशिला चापागाई चयन भएकी छिन् ।

नेकपा माओवादी केन्द्रले यसअघि सह–इन्चार्ज रहेकी चापागाईलाई झापाको इन्चार्जको जिम्मेवारी दिएको हो ।

नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठकले पार्टीकोे प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क समिति गठन गरेको र केन्द्रीय विभाग पनि गठन गरेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रले झापाका प्रत्येक नगर, वडामा सदस्यता नविकरणलाई तिव्रता दिएको झापाका पूर्वसचिव मणिकुमार साम्पाङ बिजयले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )