यसरी वितरण गरियो मतदाता परिचयपत्र (फोटो फिचर)

 मंसिर २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–२ को बिर्तामोडस्थित देवी उच्च मावि मतदान केन्द्रमा छुटेका र नयाँ मतदातालाई मतदाता परिचयपत्र प्रदान गर्दै निर्वाचन कर्मचारी ।

तस्बीरहरु :  प्रदीप बस्नेत

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )