एक वर्षमा ५ सय ४३ जनालाई डेंगु

झापा ।  यस वर्ष झापामा ५ सय ४३ जनालाई डेंगुको संक्रमण भएको पाइएको छ । जिल्ला जनस्वाथ्य कार्यालयका झापाका अनुसार गत असोजमा डेंगु संक्रमणबाट...

८४ बालबालिकाको स्क्रिनिङ, ९ मा उच्च कुपोषण

भद्रपुर ।  भद्रपुरमा बालबालिकामा कुपोषणको जोखिम देखिएको छ । खासगरी निम्नवर्गीय आदिवासी तथा सिमान्तकृत सन्थाल समुदायका बालबालिका कुपोषणको जोखिममा रहेको देखिएको हो । चन्द्रगढी स्वास्थ्यचौकीको...

अझै सञ्चालनमा आएन रक्त सञ्चार केन्द्र

इलाम । निर्माण भएको पाँच वर्ष बितिसक्दा पनि जिल्ला सदरमुकाममा रहेको रक्त सञ्चार केन्द्र आर्थिक अभाबका कारणसञ्चालनमा आउन सकेको छैन । रक्त सञ्चार केन्द्रमा काम...

इलाम अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना

इलाम । गरीब, असहाय तथा लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा दिन इलाम अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना गरिएको छ । आधारभूत...

अब मेची आँखा अस्पतालमै संकलन गरिन्छ आँखाको नानी

बिर्तामोड । आँखाको उपचारमा दक्षिण एशियामै ख्याती कमाएको बिर्तामोडस्थित मेची आँखा अस्पतालले आँखाको नानी संकलन केन्द्र स्थापना गरेको छ । आँखाको नानी प्रत्यारोपणसमेत गरिरहेको अस्पतालले...

बढ्दै शल्यक्रिया बाट शिशु जन्माउने क्रम

विराटनगर । मोरङमा शल्यक्रिया (अप्रेसन) गरेर शिशु दमाउने क्रम बढेको छ । मोरङका विभिन्न अस्पतालबाट प्राप्त २७ महिनाको तथ्यांकअनुसार ३२ प्रतिशत अर्थात् १३ हजार १७...

बेलबारीले पाँचथरी रोगीलाई प्रतिव्यक्ति २५ हजार दिने

उर्लाबारी । मोरङको बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकबाट अर्बुद...

बीएण्डसी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले मुटु रोगीको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बि रामीलाई...

वायू प्रदूषणका कारण जान्छ वार्षिक ३५ हजार नेपालीको ज्यान

काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना...

झापामा कति हजारले गराए सरकारी स्वास्थ्य बिमा ?

झापा । सरकारले कार्यान्वयनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रम मार्फत झापामा करिब ३८ हजार नागरिकले बिमा गराएका छन् । २०७४ असोज २५ गतेदेखि स्वास्थ्य बिमा दर्ता...
- Advertisement -

Latest article

पूर्वमा अब २४सै घण्टा ट्राफिक चेकिङ

झापा । ट्राफिक प्रहरीले पूर्वका ६ स्थानमा २४सै घण्टा चेकजाँच गरी नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई तत्काल कारबाही गर्न थालेको छ । प्रदेश प्रहरी...

मिस एसईईको ताज स्नेहालाई

झापा । ड्रिम्स वल्र्ड इन्टरटेनमेन्टद्वारा आयोजित प्रदेश नम्बर–१ स्तरीय मिस एसईईको उपाधि झापा बिर्तामोडकी स्नेहा संग्रौलाले चुमेकी छिन् । प्रतियोगितामा सहभागी २४ प्रतिस्पर्धीलाई पछि पार्दै...

राखेपद्वारा झापा जिल्ला खेलकुद विकास समितिलाई सम्मान

झापा । राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला खेलकुद विकास समिति झापालाई सम्मान गरेको छ । राखेपले तीन वर्षे कार्यसम्पादन मुल्याङ्कनका आधारमा जिल्ला खेलकुद विकास समिति झापालाई...