‘नेकपालाई कसैले फुटाउन सक्दैन’

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी कसैले फुटाउन नसक्ने बताउनु भएको छ । वरिष्ठ नेता खनालले इलाम जिल्ला...

प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेड

भोजपुर । छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रस्थित टेम्केमैयुङ गाउँपालिका वडा –१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताबीच मुठभेड...

कम्युटरमै अँटेको गाउँपालिका

झापा । प्रविधिको विकास भएसंगै झापामा स्थानिय तह डिजिटल प्रविधिमा जोडिन थालेका छन् । गाउँपालिका वा नगरपालिकाको सम्पूर्ण वस्तुगत विवरण (तथ्याङ्क)हरुको समष्टिगत रुप नै प्रोफायल हो...

अर्जुनधारामा ट्याक्टरले किचेर एकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मंगलबार दिउँसो ट्याक्टरले किचेर एक युवाको मृत्यु भएको छ । साधुटारदेखि मदनपुरतर्फ आइरहेको मे. १ त ५००६ नम्बरको ट्याक्टरले...

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या, १२ वर्षीया बालिका भागेर बाच्न सफल

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा गत राती दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घट्नास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक...

विर्तामोडमा नगरस्तरीय खेलकुद सुरु

विर्तामोड । गणतन्त्र दिवसको अवसर पारेर झापाको विर्तामोड नगरपालिकाले प्रथम नगरस्तरीय अन्तर वडा खेलकुद सञ्चालन गरेको छ । नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा सोमबार...

पत्रकारको आन्दोलन गलत छैन–पूर्व प्रधानमन्त्री खनाल

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मिडिया काउन्सील विधेयकप्रति पत्रकारले गरिरहेको आन्दोलन गलत नभएको बताउनु भएको छ ।...

बुद्ध जयन्ती मनाइँदै

काठमाण्डाै । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र...

पूर्वाधार नहुँदा भद्रपुर भन्सारमा समस्या

पार्थ मण्डल/ भद्रपुर । भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भएको करिब ९ महिना बित्यो । नेपाल–भारत जोड्ने भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै भन्सार विभागले चालू...

प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा सवारी चालक पक्राउ

झापा। प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोजेको आरोपमा एक सवारी चालक पक्राउ परेका छन् । प्रहरीले, आफूलाई घुस दिन खोज्ने व्यक्तिलाई रंगेहात पक्राउ...