बम राखेको सुचना सामाजिक सञ्जालमा राखिएको भन्दै पत्रकार पक्राउ

0
114

झापा । आज बिहान कनकाइमाई खोलाको पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको भन्दै मोरङका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको कनकाइमाईको पुलमा शंकास्पद बस्तु आइतबार बिहान फेला परे पछि केही समय पूर्व पश्चिम राजमार्ग बन्दभएको थियो । सोही बिषयमा सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्लाबारी प्रहरी कार्यालयमा राखिएका श्रेष्ठलाई सोधपुछको काम भई रहेको मोरङ्ग प्रहरीले जानकारी दिएको छ

प्रतिक्रिया व्यक्त गर्नुस्