एकतालाई पूर्णता दिन सह–अध्यक्ष स्विकारेको हो-रन्जित तामाङ

झापा । तत्कालिन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले संगठन एकता पछि पाएको सह–अध्यक्षको पद स्किार गरेको बताउनु भएको छ ।

आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै तामाङलले दुई अनेरास्ववियुका बीच एकिरण पछि पाएको सह–अध्यक्षको पद नविस्कारर्ने बताउँदै आए पनि अध्यक्ष प्रचण्डको आग्रहमा स्किार गरेको बताउनु भएको हो । प्रचण्डले एकतालाई पूर्णता दिन बलिदान गर्नु पर्ने बताएपछि आफुले सह–अध्यक्ष विस्कारेको बताउनुभयो ।

तामाङलले पार्टीले आँफुलाई अन्याय गरेको भन्दै फरक जिम्मेवारी दिन समेत माग गर्नु भएको छ । पार्टी नेतृत्वले दिएको जिम्मेवारी प्रति आपत्ति जनाउदै गृह जिल्ला झापा आउनु भएका तामाङले एकता संगठनात्मक मात्र नभई भावनात्मक पनि हुन पर्ने बताउनुभयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्