शिवगञ्जमा यसरी मनाइयो सहिद दिवस

शिवगञ्ज ।  झापाको शिवगञ्जस्थित ‘हामी छौँ’ नामक संस्थाले सहिद दिवस मनाएको छ ।

दिवसका अवसरमा संस्थाले शिवगञ्ज बजारमा र्‍यालीसहित परिक्रमा गरेको थियो ।

र्‍यालीपछि शिवगञ्ज चौकमा दिप प्रज्ज्वलन गरी सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको संस्थाका संस्थापक केशव खनालले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (1 )