अरबमा आर्जेको पैसाले नगरपालिकालाई शवबहान

अरबमा आर्जेको पैसाले नगरपालिकालाई शवबहान

बिर्तामोड । बिर्तामोड नगरपालिका वाडनम्बर तीन बस्ने रामचन्द्र मैनालीले नगरपालिकालाई शबबहान हस्तानतरण गरेका छन् ।

लामोसमयबाट अरबमा काम गर्दै आएका मैनालीले काम गर्नका लागि बिदेश गएका नेपालीहरुको आर्थीक सहयोगमा किनिएको शवबाहान बिर्तामोड नगरपालिकालाई हस्तानतरण गरेका हुन् ।

शुक्रबार बिर्तामोड नगरपालिका मेयर ध्रुबकुमार शिवाकोटी, उपमेयर, वाडाअध्यक्षहरु, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्ण कोइराला लगायतको उपस्थितीमा कार्यक्रम गरि शब बाहान नगरपालिकालाई हस्तानतरण गरिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )