अर्थमन्त्रीको सेल्फी

अर्थमन्त्रीको सेल्फी

झापा नै पुख्यौली घर भएपनि लामो समयदेखि आर्थिक प्रशासनीक क्षेत्रमा काम गरेर उच्चस्तरमा ख्याती कमाएर अर्थमन्त्री बन्न सफल बनेका डा. युवराज खतिबडा झापाका कार्यक्रमहरुमा सरिक बने । यसक्रममा भद्रपुरमा भन्सार कार्यालयको उद्घाटनदेखि रेडक्रस कार्यालय अगाडि बनाइएको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन गर्न पनि भ्याए । त्यो सँगै उनले सेल्फी हान्न पनि भ्याए । हेर्नुहोस्, अर्थमन्त्रीको सेल्फी ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )