यी हुन् दशैँका खसी (फोटो फिचर)
बिर्तामोडको भद्रपुर रोडस्थित ढुंगाना मासु पसलमा दशैँका लागि ल्याइएका खसी ।
मासु पसलका सञ्चालक पुष्प ढुङ्गनाले यसपालीको दशैँमा ४५ ओटा खसीको मासु बेचिसक्ने लक्ष्य लिएका छन् । हाल झापामा खसीको मासुको मूल्य ७ सय रुपैयाँ प्रतिकिलो छ ।
चाडपर्व नजिकिँदै गर्दा झापामा खसी किन्ने उपभोक्ता र बेच्नेको समेत भीड बढेको छ ।
प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES Uncategorized