विर्तामोड । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२४\२०२५ को प्रेसिडेन्टमा जुनु विमली उप्रेती चयन भएकी छिन् ।

 इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको जुलाई १ तारिकदेखि जिम्मेपारी सम्हाल्ने गरी इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२४\२०२५ को प्रेसिडेन्टमा जुनु विमली उप्रेती चयन भएकी हुन् । 

इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२४\ ०२५ को वोर्डमा चाटर्ड प्रेसिडेन्ट भूमिका पोखरेल , इमिडेट पास्ट प्रेसिडेन्ट मोनिका अग्रवाल,  भाइस प्रेसिडेन्ट लुना बस्नेतशिवाकोटी , सेक्रेटरी रिजु क्षेत्री पाण्डे ,ट्रेजरर कमला कटुवाल पौडेल  , आइएसओ अनिता शर्मा , मिडिया इडिटर रेखा अग्रवाल रहेका छन् ।

त्यस्तै एक्जुकेटीभ  मेम्वरहरुमा वर्षा राजभण्डारी , निलम अग्रवाल,  रेनु गोयल , इन्दिरा थापा ,निलम मित्तल रहेका छन् ।  त्यस्तै मेम्वरहरुमा स्वेता थापा र रुपा शर्मा  रहेका छन् । त्यसैगरी इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको पास्ट प्रेसिडेन्टहरुमा रेनु वंशल, सम्झना भण्डारी र जमुना भुषाल शर्मा रहेका छन् । 

 इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२४\२०२५ को पद हस्तान्तरण आगामी साउन ६ गते गरिने भएको छ । 

इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२४\२०२५ को प्रेसिडेन्ट जुनु विमली उप्रेतीले अबको एक वर्षभित्र शिक्षा , स्वास्थ्य , वातावरणका क्षेत्रमा काम गर्ने योजना अघि सारेको वताइन् ।