बिर्तामोड। जेम्स फिटनेस सेन्टर बिर्तामोड-२ चारपानेले दशैं तिहार छठ लगायतको शुभकामना आदान प्रदानसहित सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। सांस्कृतिक कार्यक्रम कात्तिक १ गते आइतबार बिहान ११ बजेदेखि चारपाने चौकमा खुल्ला सांस्कृतिक कार्यक्रम हुने जेम्स फिटनेस सेन्टरका सञ्चालक जेम्स उप्रेतीले बताए। राष्ट्रिय कलाकार गायि ...