बिर्तामोड । झापा बाह्दशी गाउँपालिका डाँगीबारीका मातृका लम्साल बिगत केही समयदेखि दुबई    MAF businessman services  मा  भिसा  सम्वन्धी काम गर्छन् ।

बैदेशिक रोजगारको सिलसिलामा बिगत लामो समयदेखि दुबईमा रहेका उनी बैदेसिक रोजगारका लागी लाखौं रुपैयाँ खर्च गरेर दुबई गएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु कोही पनि नफसुन् भनेर उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले उक्त कम्पनिमा काम गरेको बताउँछन् ।

उनी भन्छन् – मेरो चाहना भनेको दुबईमा कोही पनि नराम्रो काममा नफस्नु हो । दुबईको सरकारको कानून कडा छ । यो हाम्रो देश जस्तो होइन यो दुबई हो, त्यही भएर हामीले यहाँँको नियम कानूनलाई जहिले पालना गर्नुपर्छ । दुबईको सरकारले  हामीलाई ठूलो सहयोग गरेको छ ।  अहिलेसम्म कसैलाई पनि दुःख  दिएको छैन हामीले  दुबईको कानुन अनुसार काम गरेकाले एकपटक काम गर्ने अवसर दिनुहोस् । 

 बैदेसिक रोजगारका लागी दुबई गएकाहरु त्यहाँको कानून पालना नगर्दालगायतका विविध समस्याले गर्दा फस्ने भएकाले त्यस्ता व्यक्तिलाई  उनले  MAF businessman services   मार्फत सही सल्लाह र सहयोग गर्ने गरेका छ्न ।  MAF businessman services मा सजिलो र सरल तरिकाले काम गर्ने तथा काम गरेको जति लाग्छ त्यसको सरकारी बिल दिइने उनले बताए ।   MAF businessman services  मार्फत आफूले   भिसा सम्न्धी तुरुत्तै निःशुल्क चेक गरिदिने, दुबईको कानुन नियम छिटो थाहा पाउने भएकाले काम छिटो भन्दा छिटो एक्दम सजिलो र सरल तरिकाले हुने, कानुन अनुसार काम गर्ने भएकाले कसैलाई अफ्ठेरो नहुने, सर्भिस चार्ज नलाग्ने भएकाले  दायाँ बायाँ गएर यो गर्मीमा दुःख पाउनुभन्दा बसीबसी सेवा लिन उनले सबैलाई आग्रह गरेका छन् ।

 दुबई  MAF businessman services  मा फेमेली भिसा,गोल्डेन भिसा, रेसिडेन्ट भिसा, इन्स्योरेन्स, फाइन रिड्युज, आउट पास, पुलिस रिर्पोट, विजनेस सेटअप, हराएको इमिरेट्स आइडी रिप्लेसमेन्ट, कम्पनीको लाइसेन्स नवीकरणका सेवा उपलव्ध रहेको उनले बताए । दुबईको MAF businessman services  सबैको रोजाई बनेको बताउँदै  अहिलेसम्म १० हजारभन्दा वढीलाई गोल्डेन भिसा दिइसकेको जानकारी दिए ।