बिर्तामोड । इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको प्रेसिडेन्टमा लुना वस्नेत चयन भएकी छिन् । सन् २०२५ \२०२६ को जुलाई १ तारिकदेखि उनले सार्तौ प्रेसिडेन्टको रुपमा कार्यभार सम्हालेकी हुन् ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा जुनु विमली उप्रेती, भाइस प्रेसिडेन्ट रिजु क्षेत्री पाण्डे, सेक्रेटरी कमला पौडेल , ट्रेजरर अनिता शर्मा , आईएसओ रेखा अग्रवाल, सव आईएसओ निशा गिरी टीका, इडिटर मुनमुन अग्रवाल, सव इडिटर सृजना थापा ,एक्जुकेटीभ मेम्वरहरु निलम अग्रवाल (मित्तल),निलम अग्रवाल, वर्षा राजभण्डारी, रेणु गोयल, डां अर्चना यादव रहेका छन् ।
इनरह्वील क्लब अफ विर्तामोड मिडटाउनको सन् २०२५ \२०२६ की प्रेसिडेन्ट लुना वस्नेतले आफ्नो कार्यकालमा सामाजिक तथा मानवीयताको क्षेत्रमा रचनात्मक कार्य गर्ने प्रतिवद्धता जनाइन् ।




















