बिर्तामोड।  झापा बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्समा पछिल्लो समय ग्राहकहरूसंगै चलचित्रकर्मीहरूको भीड लाग्न थालेको छ।
  गत जेठ ३० गतेबाट सञ्चालनमा आएको बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्समा बुधबार चलचित्र मास्टर्नीको टीमले किनमेल गर्नुका साथै ग्राहकहरूसंग भेटघाट समेत गरेको छ।
   चलचित्र ‘मास्टर्नी’ की निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की, सहनायिका सिम्रन खड्का, निर्माता प्रनित कार्कीलगायतको टोलीले पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सको अवलोकन गर्नुका साथै ग्राहकहरूसंग भेटघाट गरेको थियो।
   बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्समा चलचित्र मास्टर्नीको टिमलाई पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका सञ्चालक भेषराज दाहाललगायतले खादा माला लगाइदिएर स्वागत गरेका थिए।
   चलचित्र ‘मास्टर्नी’ की निर्मात्री तथा अभिनेत्री प्रियंका कार्कीले बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्समा आफूलाई चाहिने लत्ताकपडालगायत किनेकी थिइन्।
   त्यस्तै चलचित्र ‘मास्टर्नी’ की निर्मात्री तथा अभिनेत्री प्रियंका कार्कीले बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोरमा ऐना र थर्मस किनेकी थिइन्।
  सामान किनेपछि उनले बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्समा सामान सस्तो र राम्रो भएको बताइन् ।    वालवालिकादेखि वृद्धवृद्धासम्मलाई चाहिने सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै उनले पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका सञ्चालक भेषराज दाहाललाई धन्यवाद समेत दिइन्।

  आफू पूर्व आउँदा आफूलाई चाहिने सम्पूर्ण सामान पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्समा किन्ने उनले प्रतिबद्धता जनाइन्।

  बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्सको अवलोकन पछि चलचित्र मास्टर्नीको टिमले बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोरको समेत अवलोकन गरी ग्राहकहरूसंग भेटघाट गरेको थियो।      अभिनेत्री प्रियंका कार्कीले   पीके हब डिपार्टमेन्ट स्टोरमा ऐना र थर्मस किनेकी थिइन्।
   पीके हब डिपार्टमेन्ट स्टोरमा चलचित्र मास्टर्नीको टिमलाई पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका सञ्चालक भेषराज दाहाललगायतले सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरेका थिए ।     

   पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सका ग्राहकहरूले चलचित्र ‘मास्टर्नी’ की निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की, सहनायिका सिम्रन खड्कासँग तस्वीर लिन तथा टिकटक बनाउन तँछाडमछाड गरेका थिए। त्यहाँ रहेका सुरक्षाकर्मीलाई समेत भीड व्यवस्थापन गर्न हम्मेहम्मे भएको थियो।

   पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सको अवलोकन पछि चलचित्र ‘मास्टर्नी’ को टिमले बिर्तामोडको पाथीभरा सिनेप्लाजामा दर्शकहरू संगै बसेर चलचित्र ‘मास्टर्नी’ हेरेको थियो।

   पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सबाट सामान किन्ने ग्राहकहरू र  सञ्चारकर्मीहरूलाई पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सले चलचित्र ‘मास्टर्नी’ को नि:शुल्क टिकट समेत उपलब्ध गराएको सञ्चालक दाहालले बताए।

  पछिल्लो समय पीके हब डिपार्टमेन्ट स्टोर तथा मन्त्र क्लोथ्सले   ग्राहकको सुविधालाई मध्यनजर गरेर पीके हब डिपार्टमेन्ट स्टोरबाट  मन्त्र क्लोथ्स र  मन्त्र क्लोथ्सबाट पीके हब डिपार्टमेन्ट स्टोर जान आउन अटो तथा सिटीसफारीको व्यवस्था गरिएको  उनले जानकारी दिए।

   गत भदौ ५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘मास्टर्नी’को प्रमोसनमा पूर्व आएका चलचित्र ‘मास्टर्नी’ को टिमलाई बिर्तामोडको  अतिथि सदन नजिक रहेको  पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा रहेको  मन्त्र क्लोथ्सको अवलोकन गराएको पीके हबका मिडिया तथा प्रमोशन विभाग प्रमुख सुमित रजकले जानकारी दिए ।
चलचित्र ‘मास्टर्नी’ की निर्मात्री तथा अभिनेत्री प्रियंका कार्की, सहनायिका सिम्रन खड्काले चलचित्र ‘मास्टर्नी’ लाई
पूर्वेली दर्शकबाट आफूहरुले धेरै माया र साथ पाएको बताउँदै दर्शकलाई धन्यवाद दिएका थिए ।