रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सुमन

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा  सुमन

बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सुमन शर्मा जमरकट्टेल चयन भएका छन् ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनमा आठ वर्ष अघिबाट आवद्ध भएका जम्मरकट्टेल सन् २०२२\०२३ को लागि प्रेसिडेन्टमा चयन भएका हुन् ।
उनी नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका निवर्तमान अध्यक्ष, प्याव्सन झापाका जिल्ला कार्यसमिति सदस्य, वोस्टन एजुकेशन फाउण्डेशनका चेयरमेन, देवभूमी अंग्रेजी स्कूलका संस्थापक हुन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा दिनेशकुमार पोखरेल, प्रेसिडेन्ट इलेक्टमा सिद्धार्थ नविन उप्रेती, प्रेसिडेन्ट नोमिनीमा राजेन्द्रकुमार अग्रवाल सेक्रेटरीमा शरद जोशी ,ज्वाइन्ट ट्रेजररमा राजीव जैन, ज्वाइन्ट ट्रेजररमा सुजित वंशल, सर्जेन्ट एट आम्समा सिजर राजभण्डारी र गायत्री सुवेदी , क्लब एडिटरमा भास्कर शर्मा, क्लब मेन्टरमा उमेश डालमिया , क्लब ट्रेनरमा शिवकुमार अग्रवाल ,क्लब एडमिनिष्टे«शन चेयरमा रोसन बुढाथोकी, पवन अग्रवाल, मिनु शिवाकोटी , मेम्वरसीप चेयरमा मनोज अग्रवाल , छबी पौडेल , पब्लिक इमेज चेयरमा होम कार्की, सुवास भट्टराई , शारदा रिजाल , रोसन वस्नेत, सर्भिस प्रोजेक्ट चेयरमा जगत शर्मा,सर्भिस प्रोजेक्ट को–चेयरमा प्रियंका शर्मा , विवेक कोइराला , टीच टिममा सन्नी गोयल, विवेक गुप्ता,टीआरएफ चेयरमा जीपी पाण्डे, शेरबहादुर थापा, खगेन्द्र खरेल, पोषण ओली चयन भएका छन् ।
रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा  चयन भएका सुमन शर्मा जम्मरकट्टेलले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )