बुद्धशान्तिकी दिलमाया टप ६ मा

बुद्धशान्तिकी दिलमाया टप ६ मा

बुद्धशान्तिकी चेली दिलमाया लिक्बु नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको रियो छमछमी कार्यक्रमको टप ६ मा पुग्न सफल भएकी छिन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रोमोसन हुने थिममा प्रस्तुति दिएकी दिलमायाले निर्णायकहरुबाट धेरै राम्रो रेस्पोन्स पाएकी छिन् ।

राष्ट्रिय स्तरको यस कार्यक्रमको यति ठूलो सफलता हासिल गर्नु आफैँमा गौरवको विषय हो । बुद्धशान्तिको प्रतिष्ठा बनेकी दियमालाई भोट गरी विजयी बनाउनु हामी सबैको दायित्व हो ।

उनलाई भोट गर्नका लागि cc टाइप गरि एक स्पेश दिएर लेखी 03  31009 मा पठाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )