वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । अनलाइनखबर बाट

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )