झापामा घरेलु उद्योग थपिँदै
झापा । घरेलु तथा साना उद्योग कार्यालय झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवम् नवीकरणबाट एक करोड २० लाख राजस्व संकलन गरेको जनाएको ... Read More
ओली र प्रचण्डबीच भेटवार्ता, के भयो सहमति ?
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् । ओली निवास बालकोटमा ... Read More
भारतीय ओरियन्ट्स कम्पनीको औषधि नेपालमा कारोबार गर्ने गिरोहको पर्दाफास, झापामा १३ महिलासहित २१ जना पक्राउ
झापा । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौं युवालाई ठगी गरेको आरोपमा झापाको मेचीनगरबाट १३ महिलासहित २१ जना पक्राउ परेका छन् । भारतीय कम्पनी ओरियन्ट्स ग्लोबल ... Read More
स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री राई
मोरङ । मुख्यमन्त्री राईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् । ‘समृद्ध र विकसित प्रदेश र देश ... Read More
सीप विकासले दियो ४९ जनालाई यस्तो तालिम
भद्रपुर । झापाको आदिवासीबहुल बाह्रदशी गाउँपालिका निवासी कुलदेव राजवंशीलाई अहिले स्वरोजगार बन्ने हौसला प्राप्त भएको छ । केही महिना अघिसम्म आफूमा केही सीप नहुँदा भविष्यमा ... Read More
विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली टोली घोषणा
काठमाडौं । विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली घोषणा भएको छ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली ... Read More
आइतबार ‘झापा स्पोर्ट्स अवार्ड’
बिर्तामोड । दिवंगत फुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले आइतबार पूर्वमै पहिलो पटक झापा स्पोटर््स अवार्ड वितरण कार्यक्रम गर्दैछ । मञ्चले ... Read More