रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सालु

रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सालु

बिर्तामोड । रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सालु कोइराला चयन भएकी छिन्।

उनी सन् २०२२।०२३ को लागि प्रेसिडेन्टमा चयन भएकी हुन् ।

रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्ट र मेम्वरसीप् डाइरेक्टरमा निरजकुमार चौधरी , प्रेसिडेन्ट इलेक्टमा जितेश अग्रवाल , प्रेसिडेन्ट नोमिनीमा सञ्जय अग्रवाल, भाइस प्रेसिडेन्टमा अमन मित्तल, श्रद्धा प्रसाईं सेक्रेटरीमा अर्चना अधिकारी ,ज्वाइन्ट सेक्रेटरी र सर्जेन्ट एट आम्समा एलिना कार्की, ट्रेजररमा भिष्म घिमिरे, ज्वाइन्ट ट्रेजररमा रोनल मित्तल, क्लब सर्भिस डाइरेक्टरमा वविता आचार्य , प्रोफेसनल सर्भिस डाइरेक्टरमा समिर मिश्र, कम्युनिटी सर्भिस डाइरेक्टरमा प्रतिक्षा घिमिरे, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा सोनु कोइराला, टीआरएफ डाइरेक्टरमा श्रीनिता थपलिया र पव्लिक इमेज डाइरेक्टरमा प्रकृति न्यौपाने चयन भएका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )