बिर्तामोड। राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाले एसईई परीक्षा २०८२ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान गरेको छ। राजवंशी समाज विकास समिति जिल्ला कार्यसमिति झापाका अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा कोशी प्रदेशका पूर्व मन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राज ...