बिर्तामोड। झापा क्षेत्र नं. २ कि प्रतिनिधी सभा सदस्य मनमाया विश्वकर्माले दलित समुदायलाई अधिकारसम्पन्न बनाउन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष माग गरेकी छिन्। नेपाली काँग्रेसको तर्फबाट दलित कोटाबाट समानुपातिक सांसद बनेकी उनले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूसँग गरेको छलफलमा दलित समुदायका सवालबारे लिखित सुझाव पेश गर्दै य ...