बिर्तामोड। झापा बिर्तामोडको अतिथि सदन नजिक रहेको पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चरे रोडमा रहेको मन्त्र क्लोथ्समा पछिल्लो समय ग्राहकहरूसंगै चलचित्रकर्मीहरूको भीड लाग्न थालेको छ। गत जेठ ३० गतेबाट सञ्चालनमा आएको बिर्तामोडको अतिथि सदन नजिक रहेको पीके हब डिपार्टमेन्ट स्टोर र बिर्तामोडको शनिश्चर ...